05FR481M3N

घर्ति, जाजरकोट

  • Group:Groom, Never Married

05FR481M3N

घर्ति, जाजरकोट

मलाई एकदमै इमान्दार व्यक्ति चाहिएको छ। जुन चाहिँ सुख दुःखमा साथ दिने जस्तोसुकै अवस्थामा एउटा इमान्दार व्यक्ति चाहियो। सबै कुराको विषयमा बुझ्ने खालको अनि घरपरिवार लगाएर अर्काको घरपरिवार जस्तो घरपरिवार भएपनि एकदमै आफ्नै घरपरिवार जस्तै गरेर सम्झने खालको व्यवहारमध्ये राम्रो देखिने खालको व्यक्ति मलाई चाहिएको छ। म कुनै पनि अहिलेसम्म रक्सी चुरोट जस्तो विषयमा अहिलेसम्म कुनै पनि सुरुवात नगरेको व्यक्ति हो। एकदम सोझो व्यक्ति हो। पढे लेखेको मलाई मतलब भएन तर नपढेको भए पनि सुख सुखमा साथ दिने खालको व्यक्ति एकदमै इमान्दार व्यक्ति चाहिएको छ !

पढेलेखेको अहिलेको जमानामा कमसेकम प्लस टु त क्लियर गरेको हुनुपर्छ है। अनि एकदम इमान्दारी के है !
समाजले हेर्दाखेरि उहाँको बोली उहाँको लवाई खवाई यावत बोल्ने तरिका अनि सबै चिजहरुलाई चाहिँ डिफेन्ड गर्ने खालको मलाई जीवन साथी चाहिएको हो र समस्या दुवैले हल गर्ने खालको हुनुपर्यो घर परिवार सबैजनालाई आफ्नै घरपरिवारजस्तो गरेर सम्झिने खालको र माया गर्ने खालको।

Genuine Axis – Just Genuine Is The One Stop Service Provider Company.

Find Us On Faceboo

Follow Us On Insta

Multi-Purpose Business Company.