481M11NM1

सापकोटा, सिन्धुपाल्चोक

  • Group:Groom, Never Married

481M11NM1

सापकोटा, सिन्धुपाल्चोक

सापकोटा थर भएका यी युवाका अनुसार उनले ब्याचलर पास गरेकाछन र हाल सरकारी नोकरी गर्दैछन ! कौडीन्य गोत्रका उनि उपाध्याय ब्राम्हण परिवारका हुन भने हाल उनि ३० बर्सका भए !

ब्राम्हण परिवारकी कमसेकम ब्याचलर गरेकी, बागमती प्रदेस भित्रकी एक असल संस्कार भएकी कन्याको खोजीमा रहेका सापकोटाको रोजाईमा २२ देखि २८ वर्ष सम्मकी कन्या पर्दछन !

Genuine Axis – Just Genuine Is The One Stop Service Provider Company.

Find Us On Faceboo

Follow Us On Insta

Multi-Purpose Business Company.