F1 नेउपाने पर्सा

  • Group:Bridal, Never Married

F1 नेउपाने पर्सा

२०५५ सालमा जन्मिएकी यी नेउपाने के छोरी ४ फिट 6 इन्च अल्गी छिन ! ४४ केजी तौल छरितो सरिर भएकी नानिको पढाई लेखाई भने छैन ! अरुको घरमा काम गरेर धेरै दुखमा हुर्किएको उनि बताउछिन !

आफ्नै केहि ब्यापार ब्याबसाय गरौ भन्ने सोच भएकी उनि  आफुलाई बुझ्ने र माया गर्ने कोहि भेटीए बिहे गर्नेथिए भन्छिन !

Genuine Axis – Just Genuine Is The One Stop Service Provider Company.

Find Us On Faceboo

Follow Us On Insta

Multi-Purpose Business Company.