F7 सेन्चुरी पोखरा

  • Group:Bridal, Divorce

F7 सेन्चुरी पोखरा

साधारण लेखापढ भएकी “सेन्चुरी” पोखरा निवासी हुन् ! २०४५ सालमा जन्मिएकी उनको पहिला नै बिबाह भएको थियो तथापि सम्बन्ध रहिरहन सकेन !
आफुलाई बुझ्ने, माया गर्ने, आम्दानीको श्रोत भएको कोहि भेटीए पुन: नया जीवनको सुरुवात गर्ने उनको चाहना छ !

Code: F7
जन्म: २०४५ माघ
उचाई: ५’४”
तौल: ६०  केजी
पढाई: अन्डर एस एल सी
ठेगाना: पोखरा नेपाल

Genuine Axis – Just Genuine Is The One Stop Service Provider Company.

Find Us On Faceboo

Follow Us On Insta

Multi-Purpose Business Company.